चितवन, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभएको छ। आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १७ को कार्यालय भवन शिलान्यास गर्दै उहाँले भरतपुर महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । आफ्नै कार्यकालमा सुरु गरेका गौरवका आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,...बाँकी
"म क्युबाली जनतालाई भन्न चाहन्छु कि आफ्ना डाक्टर र मेडिकल कलेजहरूप्रति गर्व गर्नुहोस् ।", ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा भन्छन्, “ब्राजिलमा तपाईँले लाखौँ जनताको प्रशंसा र सम्मान पाउनु भएको छ ।” ब्राजिलको क्युरिटिबा जेलबाट पठाइएको र विद्रोही युवा (क्युबाली कम्युनिस्ट पार्टीकाे युवा संगठनकाे मुखपत्र) मा प्रकाशित पत्रमा...बाँकी