स्वास्थ्यकर्मी मित्रहरु ! छिमेकी राष्ट्र चीनको वुहानमा उत्पत्ति भएको भनिएको कोरोना भाइरसले यतिबेला विश्वव्यापी मानव समुदायमाथि हमला गरिरहेको छ र विश्व मानव समुदाय आतंकित छ । प्राणघातक कोरोना भाइरस रोगको प्रतिरोधमा विश्वमानव समुदाय नै एकजुट भई मोर्चाबद्ध लडाइँ लड्नुपरेको छ। यो लडाई निकै जोखिम र चुनौतिपूर्ण छ ।...बाँकी