अक्टोबर २३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चु हाइमा आयोजित हङ कङ - चु हाइ - मकाउ पूलको शुभारम्भ समारोहमा उक्त पूल औपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गर्नुभएको छ। यसरी तयारी क्रम र निर्माण गरी पन्ध्र वर्ष लागेको र कूल ५५ किलोमिटर लामो यो सुपर परियोजना औपचारिक...बाँकी