काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संघीय सांसद क. हरि अधिकारी ‘कुमार’ले नेकपाको एकता समाजवादको लागि भएको बताउनु भएको छ । उहाँले यो एकता भएको र पार्टी प्रवेश नभएको पनि स्मरण गराउनु भएको छ । गण्डकी प्रदेशका लोकप्रिय कम्युनिस्ट नेता...बाँकी
गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांसद हरि अधिकारीले स्वर्गका देवता आएपनि राजतन्त्र नफर्कने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ गोरखाद्वारा आयोजित चौथो सामुदायिक वन दिवस २०७६ कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले ठूलो संघर्षबाट आएको अहिलेको उपलब्धि कसैले चाहँदैमा फर्केर नजाने भनेका हुन्...बाँकी