नेपालको दश वर्षे महान जनयुद्ध र नेपाली कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक घटनाको रूपमा रहेको दोरम्बा हत्याकाण्ड हुँदा म तत्कालीन नेकपा (माओवादी) रामेछाप जिल्ला इञ्चार्ज थिएँ । त्यस दिनको बैठकको प्रमुख अतिथि म नै थिएँ । क. मैनकुमार मोक्तान तत्कालीन जिल्ला पार्टीका सचिव, मेरी पत्नी अम्बिका दाहाल 'ललिका' इलाका...बाँकी