Tag: #हावाहुरी

हावाहुरी प्रभावितसँग अध्यक्ष प्रचण्ड, ११ फाेटाेमा हेर्नुहाेस अध्यक्ष प्रचण्डकाे सक्रियता

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

हावाहुरी प्रभावितसँग अध्यक्ष प्रचण्ड, ११ फाेटाेमा हेर्नुहाेस अध्यक्ष प्रचण्डकाे सक्रियता

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले हुरीबतास प्रभावित बारा र पर्सा पुगेर राहत बितरण गर्नुभएकाे छ । आँधीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड मंगलबार प्रभावित क्षेत्र   पुगेर राहत वितरणका साथै पीडीतकाे घाउमा मल्हम लगाउनुभएकाे छ । अध्यक्ष प्रचण्डले बिभिन्न अस्पतालमा रहेका विरामीहरु भेट गर्नुका साथै...बाँकी

आँधीबाट मृतकका परिवारलाई ५ लाख राहत र भत्किएका घर सरकारले बनाइदिने – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

आँधीबाट मृतकका परिवारलाई ५ लाख राहत र भत्किएका घर सरकारले बनाइदिने – अध्यक्ष प्रचण्ड

बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा-पर्सामा हावाहुरी र आँधीमा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सहयोग दिने बताउनुभएकाे छ । मंगलबार बाराको बेलहियामा आँधी प्रभावित परिवारलाई भेटेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाका तर्फवाट मृतकका प्रतिपरिवारलाई ५ लाखका दरले...बाँकी

हुरी वतासका प्रभावितलाई राहत बाँड्न अध्यक्ष प्रचण्ड बारा-पर्सामा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

हुरी वतासका प्रभावितलाई राहत बाँड्न अध्यक्ष प्रचण्ड बारा-पर्सामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड हुरी वतास प्रभावित बारा र पर्साको निरीक्षणमा निस्किनु भएकाे छ । आँधी हुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि अध्यक्ष प्रचण्ड प्रभावित क्षेत्रको अवलोकन गरी  अवस्था बुझ्न मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जानुभएकाे हाे । उहाँले विरगञ्ज स्थित...बाँकी

गृहले सार्वजनिक गर्‍यो हावाहुरीमा ज्यान गुमाउनेहरूकाे विवरण

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १८ गते सोमवार

गृहले सार्वजनिक गर्‍यो हावाहुरीमा ज्यान गुमाउनेहरूकाे विवरण

काठमाडौँ । बारा-पर्सामा आइतवार आएको भीषण हावाहुरीका कारण ज्यान गुमाउनेको सूची सार्वजनिक भएको छ । सोमवार गृह मन्त्राललले उक्त घटनामा ज्यान गुमाउनेको सूची सार्वजनिक गरेको हो । मृत्यु हुनेमा ५ बालबालिका, १० महिला र १२ पुरुष रहेका छन् । यस्ताे छ मृतककाे नामावली : बारा–पर्सामा आइतवार आएको भीषण...बाँकी

हावाहुरीका घाइतेको उद्धार, उपचार र राहतमा ध्यान दिन उपराष्ट्रपति पुनको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १८ गते सोमवार

हावाहुरीका घाइतेको उद्धार, उपचार र राहतमा ध्यान दिन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौँ । आइतवार साँझ आएको हावाहुरी सहितको पानीका कारण बारा र पर्सामा भएको मानवीय र भौतिक क्षतिप्रति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले दुःख व्यक्त गर्नुभएको छ। सोमवार एक शोक वक्तव्य जारी गर्दै पुनले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्नुभएको छ । पुनले घटनामा...बाँकी

हुरीकाे बितण्डावारे कसले के भने, कसले के गरे : बारा-पर्सा साेमवारकाे डायरी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १८ गते सोमवार

हुरीकाे बितण्डावारे कसले के भने, कसले के गरे  :  बारा-पर्सा साेमवारकाे डायरी

उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएकाे छ । सोमवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार...बाँकी