काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद हितबहादुर तामाङ ले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेपछि त्यसको विरोधमा चितवनमा नाराबाजीसहितको विरोध भइरहेको छ...बाँकी