Tag: #हिमालय

अनुपम पर्वत श्रृंखलाको बिग्रँदो अवस्था र त्यसको प्रभाव

क. लोकनारायण सुवेदी २०७७ साउन १७ गते शनिवार

अनुपम पर्वत श्रृंखलाको बिग्रँदो अवस्था र त्यसको प्रभाव

यो विश्वमा हाम्रो जस्तो प्रकृतिले दिएको अद्भूत, अनुपम र मनोरम पर्वत श्रृंखलाको वरदान अन्यत्र कतै पाइँदैन । विश्वका १० वटा यस्ता उच्चतम पर्वत शिखरमध्ये विश्वकै सर्वोच्च सगरमाथा लगायत ८ वटा उच्च शिखरहरु नेपालमै रहेका छन् । हिमच्छादित यी पर्वत शिखरहरु केवल मनोरम उच्च शिखर भएकाले पर्यटनको हिसाबले मात्रै...बाँकी

हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔँ

सी चिनफिङ २०७६ असोज २४ गते शुक्रवार

हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔँ

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ ।...बाँकी