निधार उचालेर लेकतिर पठाइदिन्छन् औँलाहरू फुकालेर बेँसीतिर पठाइदिन्छन् माटो हो कि कपडा जस्तो जिन्दगी लगाएर थाप्लोमा पसिनाको भारी बोक्छन् नखाँदा पनि अघाए जस्तो उनको चेहरामा कहिले घाम दौडिरहेको देख्छु कहिले गुराँसझैँ फुलिरहेका जुन–ताराहरू भेट्छु मेरा बा किसान हुन् । गरागरामा दौडिहिँड्ने पानीका गिताङ्गे लहरहरूमा कति बजे होलान्– मेरा...बाँकी