काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण फैलिएमा जनवादी गणतन्त्र चीनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु...बाँकी
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत हाउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । हिजो संघीय संसदको सभामुख पदमा निर्वाचित अग्निप्रसाद सापकोटाले आज बिहान मात्रै पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको थियो । सपथ ग्रहणपश्चात आजै कार्यभार ग्रहण गर्नुभएका...बाँकी
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ । भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर(SSACEIF)’ का विषयमा छलफल भएको थियो । पछिल्लो चरणमा...बाँकी