Tag: #हो ची मिन्ह

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

क. लोकनारायण सुवेदी २०७७ भदौ १८ गते बिहीवार

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

"म भिडको अघिल्तिर उभिएर कराएझैँ कराएँ - ‘आदरणीय शहीदहरु, देशबासीहरु! यही हो हाम्रो मुक्तिको बाटो ।" - कमरेड हो ची मिन्ह अत्यन्तै सादा जीवन र उच्च विचारका अप्रतिम व्यक्तित्व काका हो ची मिन्हले भनेका छन्, "प्रथम विश्वयुद्धपछि म फ्रान्समा फोटोग्राफरकोमा फोटो धुलाउने र ‘पुराना चिनियाँ भाँडाकुँडा’ (फ्रान्समा बनेको)...बाँकी

प्रधानमन्त्री केपी शर्मा ओलीकाे भियतनाम डायरी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीकाे भियतनाम डायरी

भियतनाम, प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच शनिवार संसद् भवनमा भेटघाट भएको छ । उहाँहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि अनुरोध गर्नुभयो...बाँकी

हो ची मिन्ह र भियतनामी क्रान्ति नेपालको समाजवादी तथा राष्ट्रवादी आन्दोलनका लागि प्रेरणाको स्रोत – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २८ गते शनिवार

हो ची मिन्ह र भियतनामी क्रान्ति नेपालको समाजवादी तथा राष्ट्रवादी आन्दोलनका लागि प्रेरणाको स्रोत – प्रधानमन्त्री ओली

काठमाडाैं, प्रधानमन्त्री के पी शर्मा ओलीले हो ची मिन्हको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । समाजवादी गणतान्त्र भियतनामको दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक कार्यक्रमलाई शुक्रवार सम्बोधन...बाँकी

हो ची मिन्ह: एक क्रान्तिनायकको जीवन गाथा

क. प्रमेश पोखरेल २०७५ चैत ४ गते सोमवार

हो ची मिन्ह: एक क्रान्तिनायकको जीवन गाथा

हो ची मिन्हः परिचय यति शाहसका साथ शत्रुको सामना गर्ने व्यक्ति इतिहासमा विरलै छन् । चार फिट उचाई र पचास किलोग्राम तौल भएका ती व्यक्तिको नामले विश्व साम्राज्यवादको मुटु थर्कियो । अनि विश्व साम्राज्यवादलाई वर्षौको युद्धमा हराएरै छाडे । तिनै महान् एसियाका मार्क्स, लेनिन र स्टालिनका अनुयायी हुन्...बाँकी

क्युबा र फिडेल क्याष्ट्रो भियतनामको हृदयमा बसेका छन्

न्युयेन त्रङ थान २०७५ पुस २८ गते शनिवार

क्युबा र फिडेल क्याष्ट्रो भियतनामको हृदयमा बसेका छन्

कुरा सन् १९७३ मा भियतनामको एक प्रान्त क्वाङ त्रीको हो । 'स्पात भूमि' को नामले चिनिने यो ठाउँ बारुदको गन्धले भरिएको छ, जहाँ  त्यतिबेलासम्म पनि युद्धको विभत्स रूप अनुभव गर्न सकिन्थ्यो । क्वाङ त्री क्षेत्र स्वतन्त्र भइसके पनि भियतनामी जनता मुक्ति र स्वतन्त्रताको लडाइँ निरन्तर रूपमा लडिरहेका थिए...बाँकी

क्रान्तिकारी नैतिकता

क. हो ची मिन्ह २०७४ मंसिर २९ गते शुक्रवार

क्रान्तिकारी नैतिकता

आफ्नो उत्पत्तिको थालनीदेखि नै मानवजातिले बाँच्नका लागि जङ्गली जनावर, मौसम आदि प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नु परेको छ । यस सङ्घर्षमा सफल हुनका लागि व्यक्तिमाथि, समूहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन । बाँच्नका लागि मानिसले खाना र लुगा पाउन उत्पादन...बाँकी