Tag: #Krantikari Naitikata

क्रान्तिकारी नैतिकता

क. हो ची मिन्ह २०७४ मंसिर २९ गते शुक्रवार

क्रान्तिकारी नैतिकता

आफ्नो उत्पत्तिको थालनीदेखि नै मानवजातिले बाँच्नका लागि जङ्गली जनावर, मौसम आदि प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नु परेको छ । यस सङ्घर्षमा सफल हुनका लागि व्यक्तिमाथि, समूहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन । बाँच्नका लागि मानिसले खाना र लुगा पाउन उत्पादन...बाँकी