Tag: #Ram Raj Regmi

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

क. रामराज रेग्मी २०८० असोज २६ गते शुक्रवार

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

वर्षा ऋतुको अन्त्यपछि न जाडो न गर्मीको शरद ऋतुमा नेपाल र भारतमा दशैँ मनाइन्छ । यस पर्वका अवसरमा विशेषगरी देवी दुर्गाको पूजा र आराधना गरिन्छ । अतएव यसलाई दुर्गा पूजा पनि भनिन्छ । हाम्रो समाजमा कतिपय चाड–पर्वलाई धार्मिक रङ दिइएको छ । देवी दुर्गाले राक्षस गणका नायक महिषासुर...बाँकी

डा. ऋषिराज बरालको समीक्षामाथि पुनर्समीक्षा

कृष्ण सुवेदी २०७५ फागुन ८ गते बुधवार

डा. ऋषिराज बरालको समीक्षामाथि पुनर्समीक्षा

जागरण बुक हाउस बागबजार, काठमाडौँद्वारा प्रकाशित श्री रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण’ बजारमा आएपछि त्यसबारे निकै चर्चा परिचर्चाहरु भएका छन् । एकाध नायकहरूका गुणगानका आधारमा अहिलेसम्म नेपालको इतिहास लेखिने गरेकोमा रेग्मीले नेपाली धरतीको वर्ग सङ्घर्षलाई आधार बनाएर जनताको भूमिका देखाउने जुन प्रयत्न गरेका छन्, त्यो...बाँकी

नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण

क. नहेन्द्र खड्का २०७५ असोज २७ गते शनिवार

नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण

‘इतिहासका निर्माता श्रमजीवी जनता हुन् ।’ इतिहासको भौतिकवादी व्याख्याले यही भन्छ । ‘संसारको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो ।’ सर्वहारावर्गका महान् गुरुहरु कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्रको सुरुवातमै उल्लेख छ । यी दुई महत्त्वपूर्ण वाक्यांशहरुलाई संंश्लेषण गरेर भन्न सकिन्छः संसारको आजसम्मको लिखित...बाँकी

नेपाली कृषिः हिजो, आज र भोलि

क. रामराज रेग्मी २०७५ असोज २१ गते आइतवार

नेपाली कृषिः हिजो, आज र भोलि

विषय प्रवेशः यतिखेर देशमा दुइ तिहाइभन्दा बढी मत पाएको कम्युनिस्ट पार्टीको सरकार छ । विकास र प्रगतिको बाधक सामन्ती राजतन्त्र सदाका लागि इतिहासको मञ्चबाट हटेको छ । जनताले लामो गृहयुद्धको चपेटाबाट मुक्ति पाएका छन् । केही छिटफूट घटना बाहेक मुलुकले स्थिरता र शान्तिपूर्ण वातावरण प्राप्त गरेको छ ।...बाँकी

लुशान भञ्ज्याङ

क. माओत्सेतुङ २०७५ असोज ८ गते सोमवार

लुशान भञ्ज्याङ

मुटु छेड्ने अति चिसो पश्चिमको वायु तुषारोमा कठ्याङ्ग्रिदै टेकेका छौँ पाउ । अस्ताउन थालेका छन् बिहानीका जुन कर्‍याङ कुरुङ गरेका छन् वनहाँस सुन ।। टकटक हिँडेका छन् फूर्तिसाथ घोडा बिगुलको मधुर धुन निकाल्दैछन् जोडा । लुशान भञ्ज्याङ अल्छी ठान्छन् फलामका किल्ला चढेका छौँ...बाँकी