Tag: #Socio-Economic

वर्तमान नेपाली समाजको वर्ग विश्लेषण

क. सीताराम तामाङ २०७५ असार २६ गते मंगलवार

वर्तमान नेपाली समाजको वर्ग विश्लेषण

१) मानव–समाज विकासवारे मार्क्सवादी दृष्टिकोण: द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी विश्व दृष्टिकोण हो । यसका सिद्धान्तहरू सामाजिक जीवनको अध्ययनमा पनि विस्तार हुन्छन् । सामाजिक जीवनका घटनाहरू, समाज र समाजको इतिहासको अध्ययन गर्नमा पनि यसको प्रयोग हुन्छ । यसरी ‘विस्तार र प्रयोग’ हुने द्वन्द्वात्मक भौतिकवादलाई ऐतिहासिक भौतिकवाद भनिन्छ (१) । एक...बाँकी