Tag: #Zuzana_Čaputová

स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा जुजाना क्यापुटोभा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १७ गते आइतवार

स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा जुजाना क्यापुटोभा

एजेन्सी, भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभा मध्ये युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी सेफकोभिकभन्दा १६ प्रतिशत बढि मतले जुनाना स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । जुनाना क्यापुटोभाले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए । ४६ बर्षिया जुजानासँग...बाँकी