काठमाडाैँ । यही जेठ १९ गते अाफ्नाे जन्मथलाे कास्कीकाे ढिकुरपाेखरीमा पुगेर एउटा कार्यक्रमलार्इ सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले अाफ्नाे मनकाे कुरा पाेख्दै पार्टी एकताले  याे पार्टी एकताले  विश्वभर सकरात्मक सन्देश दिएकाे बताउनु भएकाे छ ।

कार्यक्रममा बाेल्दै अध्यक्ष क. प्रचण्डले याे एकताले  विश्व कम्युनिस्ट अान्दाेलनमा सकरात्मक सन्देश दिएकाे र विश्वभरका सर्वहारा श्रमजीवी जनताले नेपालतिर हेरिरहेकाे  कुरा बताउनु भयाे । उहाँले याे एकताले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूकाे जिम्मेवारी थपिएकाे र धेरै काम गर्नुपर्ने बताउनु भयाे ।