कोरोना भाइरस (कोभिड-१९) बारे एक जना स्थानीय निकायका कर्मचारीले (घाकाले) ले घोक हालेर सूचना दिँदै हुनुहन्छ । यो नेपालको मौलिक सूचना प्रणाली हो । यो स्थानीय निकायहरूमा सूचना प्रसारणको एउटा पुरानो र सफल माध्यम हो । यसरी घोक हाल्ने मानिसलाई स्थान विशेष अनुसार विभिन्न नामले बोलाइए पनि सामान्यतया घोकाले वा घोकाली भनेर चिनिन्छ ।