क्रान्तिकारी योद्धाः चे ग्वेभारा
चे ग्वेभारा एक क्रान्तिकारी मार्क्सवादी, दार्शनिक, चिकित्सक, अनुकरणीय अन्तर्राष्ट्रवादी, गुरिल्ला सशस्त्र संघर्षका नायक तथा क्युवाली क्रान्तिका सहयोद्धा थिए । उनको नाम र अनूकरणले विश्वका क्रान्तिकारी युवामा मात्र होइन गैर वामपन्थीहरुमा समेत प्रभाव पारेको छ । उनको तस्वीर र उनका तस्वीरसहितका टिसर्ट र रुमालहरु अझै पनि विश्वमा सबैभन्दा बढी बिक्री हुने सूचिको अग्रस्थानमा छन् । उनले … Continue reading क्रान्तिकारी योद्धाः चे ग्वेभारा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed