लेफ्ट रिभ्यु अनलाइन र लेफ्ट रिभ्यु राष्ट्रिय मासिक प्रकृति मिडिया प्रा.लि., काठमाडौँद्वारा सञ्चालित र प्रकाशित नागरिक सञ्चार माध्यमहरु हुन् । आम जनताको बिचमा पुग्न सफल यी लोकप्रिय सञ्चार माध्यमहरुमा विज्ञापन, प्रचार सामग्री र सन्देशमुलक सामग्रीहरु प्रकाशित गरी लाभ उठाउनुहोस् ।

विज्ञापन सम्वन्धी नीति:

♠ हामी सम्पादकीय स्वतन्त्रतामा अाँच अाउने गरी कुनै विज्ञापन वा अार्थिक सहयाेग स्वीकार गर्दैनाैँ ।

♠ विज्ञापनमा प्रकाशित सामग्रीहरुकाे सत्यता विज्ञापनदातामा निर्भर रहनेछ भने त्यस्ता उत्पादन वा सेवाहरु लिने/नलिने ग्राहक र सेवाग्राहीमा निर्भर रहनेछ ।

विज्ञापनका लागि सम्पर्कः

प्रकृति मिडिया प्रा.लि., चन्द्रागिरी, काठमाडौँ, नेपाल
टेलिफाेन: ००९७७-९८५१२४२६६९, ९८४३६७२६६९
ईमेलः [email protected], [email protected]