Left Review Online Banner
 

हाम्रो बारेमा

लेफ्ट रिभ्यु अनलाइन प्रकृति मिडिया प्रा.लि., काठमाडौँद्वारा सञ्चालित र प्रकाशित नागरिक सञ्चार माध्यम हो। प्रकृति मिडिया प्रा.लि., काठमाडौँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सञ्चार जगतमा एक सम्मानित नाम हो ।

लेफ्ट रिभ्यु अनलाइन नेपालको संविधान र कानुन अनुसार नेपाल सरकारका सम्बन्धित निकायहरुमा दर्ता गरी सञ्चालन गरिएका सञ्चार माध्यम हो । त्यसैले यसमा प्रकाशित सबै सामग्रीहरु सञ्चार माध्यमका सामग्रीहरु हुन् ।

हामी सँधै आम जनताको पक्षमा कटिबद्ध छौँ र सँधै तपाईंको सेवामा समर्पित रहने छौँ । धन्यवाद ।