नयाँ जीवन र समृद्धिको प्रतिनिधित्वपछि लामो समयदेखि अथक संघर्ष गर्दै आउनु भएका कास्कीका आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म नेकपा एमालेको केन्द्रीय कमिटीको तर्फबाट र व्यक्तिगतरूपमा समेत यहाँहरूप्रति हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछु । यस समारोहका सभापति कमरेड, उपस्थित अतिथि कमरेडहरू, विभिन्न राजनैतिक पार्टीबाट यो तेश्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा...बाँकी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले २०८१ भदौ ११ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा गर्नुभएको सम्बोधनको पूर्णपाठ: सभामुख महोदय, प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म...बाँकी
सभामुख महोदय, अविरल वर्षा बाढीपहिरोका कारण चितवन नारायणगढ र मुग्लिनको बीचमा पर्ने सिमलताल, कास्की, म्याग्दी लगायतका स्थानमा ठूलो धनजनको क्षति भएको छ । त्यसैगरी केही समयदेखि चट्याङबाट पनि जनधनको क्षति भएको छ । त्यसको उद्धार, राहत र उपचारका निम्ति नेपाल सरकारको तर्फबाट निर्देशित गर्दछु । प्राकृतिक विपत्तिमा परी...बाँकी
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहका अध्यक्षज्यू, माननीय पूर्वप्रधानमन्त्रीज्यूहरू, राजनीतिक दलका प्रमुख नेताज्यूहरू, माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यू, नेपाल रोजगारदाता महासंघका प्रतिनिधिज्यू, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका प्रतिनिधिज्यू, आमन्त्रित अतिथिगण, संयुक्त ट्रेड यूनियनका प्रतिनिधिज्यूहरू, सञ्चारकर्मी मित्रहरू, उपस्थित श्रमिक साथीहरू एवं सम्पूर्ण महानुभावहरू; ‘‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो...बाँकी
आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धनलगायतका क्षेत्रमा...बाँकी
बैठकका सहभागीहरूः अध्यक्ष माओ त्सेतुङ प्रधानमन्त्री चाउ एन लाई वाङ हाई–चुङ, परराष्ट्र मन्त्रालयका शिष्टाचार उपप्रमुख तङ वेन–शेङ, भाषा अनुवादक राष्ट्रपति रिचर्ड निक्सन हेनरी ए.किसिन्जर, राष्ट्रिय सुरक्षा मामिलासम्न्धी राष्ट्रपतिका सल्लाहकार विनस्टिन लर्ड, राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारी (टिपोटकर्ता) मिति र समयः सोमबार, फेब्रुअरी २१, १९७२, दिनको २:५० देखि ३:५५ बजे...बाँकी
कमरेड चियाङ चिङ जब बोल्नका लागि अगाडि जानुभयो, उहाँलाई पूरा भेलाले गडगडाहटपूर्ण तालीका साथ स्वागत गर्यो । सर्वप्रथम उहाँले सर्वहारा वर्गीय क्रान्तिकारी सलामद्वारा साहित्य र कलावृत्तका सम्पूर्ण कमरेड र मित्रहरूका साथै उपस्थित युवा लालरक्षकका योद्धाहरूलाई अभिवादन गर्नुभयो। महान् सर्वहारा सांस्कृतिक क्रान्ति बुझ्नलाई आफू कसरी सक्षम हुनुभयो भन्नेबारे उहाँले...बाँकी
वर्षा ऋतुको अन्त्यपछि न जाडो न गर्मीको शरद ऋतुमा नेपाल र भारतमा दशैँ मनाइन्छ । यस पर्वका अवसरमा विशेषगरी देवी दुर्गाको पूजा र आराधना गरिन्छ । अतएव यसलाई दुर्गा पूजा पनि भनिन्छ । हाम्रो समाजमा कतिपय चाड–पर्वलाई धार्मिक रङ दिइएको छ । देवी दुर्गाले राक्षस गणका नायक महिषासुर...बाँकी
म शिक्षा क्षेत्रबाट होइन । म एउटा कलाकार हुँ । एक सिर्जनशील मान्छे हुँ । तपाईँहरूले शिक्षाको बारेमा राम्रो गरी बुझ्नुभएको छ किनभने तपाईँहरू यतिका वर्षदेखि शिक्षा क्षेत्र चलाइरहनुभएको छ । पछिल्ला केही वर्षहरूमा मैले पनि केही अनुभव बटुल्न पाएँ । मैले केही चलचित्रहरू बनाएँ । एउटा चलचित्र...बाँकी
सम्पादकको टिप्पणीः चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असोज ५ गतेदेखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० तारिखसम्म) सम्म चीनको पाँच-दिने राजकीय भ्रमण जारी छ, जुन उहाँको नेपालको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको सुरुवातपछिको पहिलो चीन भ्रमण हो । ६९ वर्षीय (प्रधानमन्त्री प्रचण्ड) नेपालका सुविख्यात...बाँकी