विचार २

हेडफोनको सङ्गीत

क. माधव ढुङ्गेल २०७६ भदौ ७ गते शनिवार

हेडफोनको सङ्गीत

एउटा अन्तर्वार्ता पढेको थिएँ । सइद मिर्जाको वार्ता थियो । उनी भारतीय नागरिक हुन् र पेसाले चलचित्र निर्देशन गर्छन् । टेलिभिजन च्यानलको चर्चा गर्दै उनले वार्तामा भनेका छन्— इन्डियालाई एउटा प्रोपोगान्डा चाहिन्छ । कुनै न कुनै हङ्गामा चाहिन्छ । कहिले मिलेनियर, कहिले वर्ल्ड कप, कहिले इन्डियन आइडल वा...बाँकी

कम्युनिस्ट पार्टीमा स्कुलिङको आवश्यकता र महत्त्व

क. हस्तबहादुर केसी २०७६ साउन ३२ गते शनिवार

कम्युनिस्ट पार्टीमा स्कुलिङको आवश्यकता र महत्त्व

“एक चोटी राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णयात्मक तत्त्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकताहरुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो ।” – माओ त्सेतुङ “राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका” (अक्टुवर १९३८) कमरेड माओले माथि भन्नुभएका कुराहरु अत्यन्तै वस्तुवादी र वैज्ञानिक छन् । कार्यकर्ता...बाँकी

के नरेन्द्र माेदी तानाशाह बन्लान् त ?

क. माेहम्मद जाकिर हुसैन २०७६ साउन ३२ गते शनिवार

के नरेन्द्र माेदी तानाशाह बन्लान् त ?

कुनै बेला लाेकसभामा २ सिट मात्र जितेकाे भाजपाले पटक पटक बहुमत र दुईतिहाई बहुमतकाे सरकार बनाउनेछ भन्ने कुरा काँग्रेस आईका कुनै नेता वा विश्लेषकले अनुमान गरेका थिएनन् । तर, भाजपा नेता तथा पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीले भने भाजपाकाे वर्तमान आकारकाे आँकलन धेरैअघि गरिसकेका थिए भन्ने भनाई छ ।...बाँकी

तराईको डुबानको कारण भारतीय मनपरी संरचना हाे

बुद्धिनारायण श्रेष्ठ २०७६ साउन ३२ गते शनिवार

तराईको डुबानको कारण भारतीय मनपरी संरचना हाे

नेपाली भू–भागबाट बग्ने पानी रोक्नको लागि भारतले अनेकन खालका संरचनाहरु बनाएको छ । भारतले सीमा क्षेत्रमा ड्याम, ठूला खालका तटबन्ध, नहरलगायतका संरचनाहरु धेरै नै खडा गरिसकेको छ । पछिल्लो समय त उसले पूर्वदेखि पश्चिमसम्मै सीमा क्षेत्रमा सडकको नाममा अग्लो बाँध नै बनाएको छ । राजमार्गको नाममा बनाइएको त्यो...बाँकी

नेकपाको सचिवालय बैठकसँग तीन अपेक्षा

क. निलकण्ठ तिवारी २०७६ साउन ३० गते बिहीवार

नेकपाको सचिवालय बैठकसँग तीन अपेक्षा

कामरेडहरु, समाजवादको सपनामा होइन, हामी विपनाकै यात्रामा छौँ अहिले । तर, यसका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य नेताहरुको विचार, निष्ठा र व्यवहार समाजवादी सभ्यता अनुकूलको हुनु पर्दछ । आफ्ना लागि समाजवाद होइन, समाजवादका लागि आफ्नो भूमिका खोज्नुपर्नै स्थिति हो अहिले । क....बाँकी

नयाँ र मर्यादित युवा संस्कृति निर्माणमा हाम्रो जिम्मेवारी

क. सीताराम थापा २०७६ साउन २७ गते सोमवार

नयाँ र मर्यादित युवा संस्कृति निर्माणमा हाम्रो जिम्मेवारी

१. युवा दिवसः विषय प्रवेश: औपचारिक रुपमा विश्वव्यापी रुपमा मनाइने गरेको अन्तर्राष्ट्रिय युवा दिवस १२ अगस्तमा नेपालमा पनि मनाउने प्रचलन छ । संयुक्त राष्ट्र संघले सन् २००० देखि मनाउँदै नेपालमा २००४ देखि मनाइएको यसको इतिहास छ । यद्यपि, युवा शक्तिको सवाललाई ओझेलमा पारेर उनीहरुको व्यापक संलग्नता बिना मनाइने...बाँकी

नयाँ विश्वविद्यालय

जोसे मार्टी २०७६ साउन २५ गते शनिवार

नयाँ विश्वविद्यालय

राम्रो तयारीले कृषिमा जस्तै सबै क्षेत्रमा समय बचाउँछ । निराशा र जोखिम कम गर्छ । राम्रो औषधी रोग लाग्न नदिन हो, उपचार गर्न होइन । राम्रो औषधी स्वस्थ रहनका लागि हो । भीरबाट लड्नु, हड्डी भाँच्नु, स्वास्थ्य गुमाउनुभन्दा भीरबाट लड्न जोगिनु राम्रो हो । विद्यालयहरुले पुराना भूगोल, उत्तर...बाँकी

हिजो सामन्ती राजा महाराजाहरुको चाकडी गर्ने केही दलालहरु सिस्टम फेर्ने कुरा गर्दैछन् (भिडियो सहित)

अध्यक्ष प्रचण्ड २०७६ साउन २३ गते बिहीवार

हिजो सामन्ती राजा महाराजाहरुको चाकडी गर्ने केही दलालहरु सिस्टम फेर्ने कुरा गर्दैछन् (भिडियो सहित)

नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि होइन । नेपाली जनताले राणाशाही आन्दोलनको बेलादेखि, ००७ साल वरिपरिदेखि संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक...बाँकी

संशोधनवादबाट मार्क्सवादलाई बचाउन दृढतापूर्वक उभिनुपर्छ

क. निर्मल लामा २०७६ साउन २३ गते बिहीवार

संशोधनवादबाट मार्क्सवादलाई बचाउन दृढतापूर्वक उभिनुपर्छ

विश्व कम्युनिस्ट आन्दोलनमा प्रभुत्त्व जमाउँदै गएको संशोधनवादको उग्र हावाबाट नेपाली कम्युनिस्ट आन्दोलन आज गहिरोसँग प्रभावित भइरहेको छ । क. स्टालिनको मृत्युपछि सोभियत संघमा निकिता ख्रुश्चेभले अघि सारेको सुधारवादी धार समेत सबै संशोधनवादी धारका विरुद्ध संघर्षरत माओविचारधारा र त्यस पक्षमा आन्दोलन गर्ने मस्कोपन्थीहरुको हाराहारीमा मा.ले. समूहको आजको घोषित पतनले...बाँकी

कम्युनिस्टहरू परिवर्तनको नेतृत्वकर्ता हुन्, पुरातन परम्पराका उत्तराधिकारी होइनन्

क. कालीबहादुर मल्ल २०७६ साउन ८ गते बुधवार

कम्युनिस्टहरू परिवर्तनको नेतृत्वकर्ता हुन्, पुरातन परम्पराका उत्तराधिकारी होइनन्

मानव जाति सभ्य युगमा प्रवेश गरेपछि समाज र परिवार चलाउन केही विधि, मान्यता र मापदण्ड बनायो । समाजमा आपसी झगडा र लँडाइले मानव अस्तित्त्व संकटमा पर्ने भएपछि समाजमा 'के गर्न हुने, के नहुने, गर्न नहुने काम गर्नेलाई के कसरी नियन्त्रण गर्ने वा के दण्ड गर्ने' भन्ने जस्ता संहिता...बाँकी