काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्डले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा सम्पूर्ण किसान तथा नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई राष्ट्रिय विकासको केन्द्रमा राख्न र किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज शुभकामना...बाँकी
बिहानी घामको पहिलो किरणसँगै गाउँको एकजना वृद्ध किसान आफ्नो धानखेततर्फ लागे । उनी खेतको डिलमा उभिएर केही बेर मौन बसे । हल्का हावाले हरिया बाला हल्लाउँदै थियो। उनले ती बालाहरूलाई सुम्सुमाए, अनि नातिनीतिर फर्केर मुस्कुराउँदै भने, "नानी, तिमीलाई थाहा छ? यो धान केवल एउटा बाली मात्र होइन, हाम्रो...बाँकी
काठमाडौँ । देशभर "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइरहेका बेला अखिल नेपाल किसान महासंघ ले नेपाली किसानका आधारभूत समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र अखिल नेपाल किसान महासंघ...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले काठमाडौँमा सञ्चालित उखु किसानहरूको संघर्षमा ऐक्यबद्धता जाहेर गर्दै ओली सरकारले कटौती गरेको उखु किसानहरूको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर्न, किसानहरूले प्राप्त गर्नुपर्ने अनुदान बापतको एक अरब ५० करोड रुपैयाँ भन्दा बढी रकम तत्काल भुक्तानी गर्न र उखुको न्यूनतम् समर्थन मूल्य...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता क. अग्निप्रसाद सापकोटा 'कञ्चन' ले किसान, मजदुर र सुकुम्बासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएको तिनको हितमा पार्टीले निरन्तर आवाज उठाएको बताउनु भएको छ । संघीय संसदको प्रतिनिधि सभाका पूर्वसभामुख समेत रहनुभएका उपाध्यक्ष सापकोटाले आज पार्टी केन्द्रीय कार्यालय...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई बर्खास्त गरी कारबाही गर्न, भूमि बैंक खारेज गर्न, गिरीबन्धु...बाँकी
काठमाडौँ । ओली नेतृत्वको काँग्रेस-एमाले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त सदनमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम २०८२ मा भूमि बैंक समेटिएकोमा देशका ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले विरोध जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी...बाँकी
काठमाडौँ । कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले २०८१ चैत्र १५ गते घटाएका उदण्ड, विध्वंशात्मक तथा आततायी घटनाहरूको तीव्र निन्दा तथा भर्त्सना गर्दै सो दिनका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबाही गर्न माग गरिएको छ । नेपालका ६ वटा कम्युनिस्ट...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले दाङ जिल्लाका स्वर्गद्वारी गुठी पीडित किसानहरूको माग तत्काल पूरा गर्न माग गरेको छ । विगत ३८ दिनदेखि काठमाडौँमा धर्नासहित विभिन्न संघर्ष गरिरहेका गुठी पीडित किसानहरूबारे महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । महासंघका अधक्ष क....बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । २०८१ माघ २६ गते शनिवार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक महासंघका अध्यक्ष क. चित्रबहादुर श्रेष्ठ 'मदन'को अध्यक्षता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री...बाँकी