सम्पादकीय

नयाँ वर्ष, नेकपाको सरकार र समाजवादको गन्तव्य

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख १ गते आइतवार

नयाँ वर्ष, नेकपाको सरकार र समाजवादको गन्तव्य

नेपालमा विद्यमान सामन्तवादलाई ध्वस्त गर्नुका साथै साम्राज्यवाद र बिस्तारवादलाई पराजित गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको महान् लक्ष्यसम्म पुग्ने महान् र ऐतिहासिक कार्यभार सहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको यही वैशाख ९ गते ठिक ७० वर्ष पुग्दैछ । पार्टी स्थापनाको लगत्तै भएको २००७ सालको जनआन्दोलन,...बाँकी

क. प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली

सम्पादक २०७४ मंसिर ३ गते आइतवार

क. प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डका एक मात्र सुपुत्र क. प्रकाश दाहाल (साकार दाहाल) प्रति लेफ्ट रिभ्यु अनलाइन परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।बाँकी

साम्राज्यवादी नाकावन्दीः समाजवाद विरुद्धको षड्यन्त्र

सम्पादक मण्डल २०७४ मंसिर ३ गते आइतवार

साम्राज्यवादी नाकावन्दीः समाजवाद विरुद्धको षड्यन्त्र

सबै प्रकारका हतियारहरु युद्ध र नरसंहारका साधनहरु हुन् । ती ध्वंस र विनाशका कारकहरु हुन् । त्यसमा पनि आणविक तथा पारमाणविक हतियारहरु त विशालस्तरमा ध्वंस गर्ने साधनहरु हुन्, जसलाई आम नरसंहारकारी हतियारहरु यानेकि ‘विपन्स अफ मास डिस्ट्रक्सन’ भनिन्छ । जबसम्म यो धर्तीमा हतियारहरु रहन्छन्, विश्वमा शान्ति र अमनचयनको...बाँकी

प्रचण्ड सरकारः एक चुनौतीपूर्ण अवसर

सम्पादक मण्डल २०७३ कात्तिक ४ गते बिहीवार

प्रचण्ड सरकारः एक चुनौतीपूर्ण अवसर

सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधानको कार्यान्वयनमा अग्रसरता नदेखाएको, शान्ति प्रक्रियाप्रति संवेदनशील नभएको, भूकम्पपीडित जनतालाई राहत प्रदान गर्ने तथा पुनर्निर्माणको काममा कुनै पहलकदमी नगरेको, मधेसी, आदिवासी, जनजाति र थारु समुदायका जनताले लामो समयदेखि उठाउँदै आएका मागहरूप्रति कुनै चासो नदेखाएको, आफ्नो निजी अहङ्कारमाथि विजय हासिल गर्न देशलाई विखण्डनतर्फ धकेलेको, मित्रराष्ट्रहरूसँग...बाँकी

जनपक्षीय भूमण्डलीकरण निर्माण गरौँ

सम्पादक मण्डल २०७२ पुस ५ गते आइतवार

जनपक्षीय भूमण्डलीकरण निर्माण गरौँ

क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रोले भने जस्तै भूमण्डलीकरण कसैको आविष्कार नभएर इतिहासको नियम हो । यो उत्पादक शक्तिको विकासको परिणाम हो । तर आज संसारभर लादिएको भूमण्डलीकरण भने नवउदारवादी भूमण्डलीकरण हो । यो बहुसङ्ख्यक जनतालाई चुसेर मोटाउने अल्पसङ्ख्यक पुँजीपतिहरू र निर्धन देशका जनतालाई लुटेर सुन्निएका साम्राज्यवादी देशहरूको हित...बाँकी