अन्तर्राष्ट्रिय (ग्लोबल)

डोनाल्ड ट्रम्पद्वारा किम जोङ उनलाई जन्मदिनको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस २६ गते शनिवार

डोनाल्ड ट्रम्पद्वारा किम जोङ उनलाई जन्मदिनको शुभकामना

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वाेच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले पठाएको शुभकामना सन्देश सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । ‘अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि पठाएको...बाँकी

राष्ट्राध्यक्ष सीको सन्देशको नेकपाका अध्यक्ष प्रचण्डद्वारा उच्च प्रशंसा

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १७ गते बिहीवार

राष्ट्राध्यक्ष सीको सन्देशको नेकपाका अध्यक्ष प्रचण्डद्वारा उच्च प्रशंसा

काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष २०२० का अवसरमा दिनुभएको शुभकामना सन्देशको नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उच्च प्रशंसा गर्नुभएको छ। बुधबार बिहान काठमाडौँमा चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग कुरा गर्दै उहाँले चीनले प्राप्त गरेको उपलब्धि उत्साहबर्द्धक...बाँकी

सहयोगी चीनः सयौँ पाकिस्तानी उत्पादनमा भन्सार छुट

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १७ गते बिहीवार

सहयोगी चीनः सयौँ पाकिस्तानी उत्पादनमा भन्सार छुट

काठमाडौँ । जनवादी गणतन्त्र चीनले सयौं पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरेको छ भने यसबाट द्विपक्षीय व्यापारमा अर्बौं डलरको वृद्धि हुने अपेक्षा गरिएको छ । जनवादी गणतन्त्र चीन र इस्लामिक गणतन्त्र पाकिस्तान बिच भएको एक नयाँ सहमतिअनुसार सो  चीनले सयौं पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरिएको हो । गत बुधवारदेखि...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १६ गते बुधवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

कमरेडहरु, साथीहरु, महिला तथा सज्जनवृन्द: सन् २०२० हुन लागेको छ। चीनको राजधानी पैचिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्छु। सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा...बाँकी

जनप्रिय नेता म्यानुएल मर्रेरो क्रुज क्युबाका नयाँ प्रधानमन्त्री निर्वाचित (तस्वीरमा संसदको झलक)

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ७ गते सोमवार

जनप्रिय नेता म्यानुएल मर्रेरो क्रुज क्युबाका नयाँ प्रधानमन्त्री निर्वाचित (तस्वीरमा संसदको झलक)

काठमाडौँ । जनप्रिय क्रान्तिकारी नेता म्यानुएल मर्रेरो क्रुज समाजवादी गणतन्त्र क्युबाको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ । समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार  त्यहाँको संसदको बैठकमा  म्यानुएल मर्रेरो क्रुजलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभयो र उहाँको प्रस्ताव त्यहाँको १९औँ संसदको चौथो नियमित सत्रबाट सर्वसम्मतिले पारित भएपछि मरेर्रो क्रुज...बाँकी

चीनले बनायो आफ्नै कृतिम सूर्य

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

चीनले बनायो आफ्नै कृतिम सूर्य

काठमाडौँ । सौर्य मण्डल अन्तर्गतका सबै ग्रह र उपग्रहमा दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । पृथ्वी पनि सौर्य मण्डलकै एउटा ग्रह भएकोले यसको दिन र रातको निर्धारण गर्ने काम सूर्यले गर्छ । यो पृथ्वीको ताप र प्रकाशको मुख्य स्रोत पनि भएकोले वातावरणका लागि पनि सूर्य उत्तिकै...बाँकी

मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको छ – महासचिव एन्टोनियो गुटेरेस

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको छ – महासचिव एन्टोनियो गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने विचार व्यक्त गरेका छन् । स्पेनको राजधानी म्याड्रिडमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा विश्वभरका स्वाधिन मुलुकहरूको साझा संस्था संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आफ्नो विचार  व्यक्त गर्दै जलवायु परिवर्तनबारे...बाँकी

गान्धीका हत्यारा गोड्से ‘देशभक्त’ हुन् – भाजपा सांसद

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १३ गते शुक्रवार

गान्धीका हत्यारा गोड्से ‘देशभक्त’ हुन् – भाजपा सांसद

काठमाडौँ । भारतको सत्तारूढ भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले ‘महात्मा’ गान्धीका हत्यारा गोड्सेलाई फेरि ‘देशभक्त’ भनेपछि भारतमा उनको भनाईबारे ठूलो विवाद चुलिएको छ । संसदको तल्लो सदनको छलफलको क्रममा उनले बुधबार गोड्सेलाई ‘देशभक्त’ भनेकी थिइन् । सो अभिव्यक्तिसँगै उनलाई एउटा संसदीय समितिबाट हटाइएको छ । नाथुराम गोड्सेलाई...बाँकी

अमेरिकामा रहेका नेपालीहरूले ह्वाइट हाउस अगाडि भारत विरुद्ध प्रदर्शन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ११ गते बुधवार

अमेरिकामा रहेका नेपालीहरूले ह्वाइट हाउस अगाडि भारत विरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली संघ/संस्था तथा नेपाली समुदायले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध जनप्रदर्शन गर्ने भएका छन् । सार्वभौम देश नेपालको सीमा अतिक्रमण गरेकोमा भारती विस्तारवादको चौतर्फी विरोध भइरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क) मा...बाँकी

किम इल सुङ र कोरियाली समाजवादी क्रान्ति

जो योङ मान २०७६ मंसिर ६ गते शुक्रवार

किम इल सुङ र कोरियाली समाजवादी क्रान्ति

स्वतन्त्रता र समाजवादी क्रान्तिअघि कोरिया र कोरियाली जनताः जापानी साम्राज्यवादीहरुले सन् १९०५ को नोभेम्बर १७ मा इतिहासमा कहिल्यै नभएको डकैतीपूर्ण तरिकाले हस्तक्षेपकारी ‘५ बुँदे उल्सा सन्धि’को षडयन्त्र रचे । तिनीहरुले कोरियालाई उपनिवेश बनाए र सो 'सन्धि’को ‘कानुनी आधार’मा कोरियाली जनतामाथि कहिल्यै नसुनिएको दुःख र दूर्भाग्य थोपरे । सो...बाँकी