लेफ्ट रिभ्यु अनलाइन प्रकृति मिडिया प्रा.लि., काठमाडौँद्वारा सञ्चालित र प्रकाशित नागरिक सञ्चार माध्यम हो। आम जनताको बिचमा पुग्न सफल यो लोकप्रिय सञ्चार माध्यममा विज्ञापन, प्रचार सामग्री र सन्देशमुलक सामग्रीहरु प्रकाशित गरी लाभ उठाउनुहोस् ।
विज्ञापन सम्बन्धी नीति:
♠ हामी सम्पादकीय स्वतन्त्रतामा आँच आउने गरी कुनै विज्ञापन वा आर्थिक सहयाेग स्वीकार गर्दैनाैँ ।
♠विज्ञापनमा प्रकाशित सामग्रीहरुकाे सत्यता र त्यसमा प्रस्तुत तथ्यहरूको आधिकारिकता विज्ञापनदातामा निर्भर रहनेछ भने त्यस्ता उत्पादन वा सेवाहरु लिने/नलिने, खरिद/उपयोग गर्ने/नगर्ने सम्पूर्ण अधिकार र जिम्मेवारी सम्बन्धित ग्राहक र सेवाग्राहीमा निर्भर रहनेछ ।
♠ कुनै पनि विज्ञापनदाताको विज्ञापन स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार लेफ्ट रिभ्यु अनलाइन र प्रकृति मिडिया प्रा. लि.मा निर्भर रहनेछ ।
विज्ञापनका लागि सम्पर्कः
प्रकृति मिडिया प्रा.लि., चन्द्रागिरी, काठमाडौँ, नेपाल
सम्पर्क: ००९७७-९८५१२४२६६९, ९८४३६७२६६९
ईमेलः [email protected]