हाम्रो बारेमाः
लेफ्ट रिभ्यु अनलाइन प्रकृति मिडिया प्रा. लि. काे संयाेजनमा नेपाल एवम् विश्वका विभिन्न भागमा छरिएर रहेका जनपक्षीय पत्रकारहरु, विशेषज्ञहरु, रचनाकारहरु र जनसरोकार राख्ने नागरिकहरुको एउटा सामूहिक प्रयास हो ।
यसको उद्देश्य आम पाठकहरुलाई वास्तविक सूचना र जानकारी दिँदै वर्गसंघर्ष र सामाजिक क्रान्तिको पक्षमा दृढताकासाथ उभिन र योगदान गर्नका लागि अभ्रिप्रेरित गर्नु हो ।
हामी शान्ति, समृद्धि, सामाजिक न्यायमा आधारित विकास र समाजवादको पक्षमा प्रतिबद्ध छौँ ।
सम्पर्कः ००९७७-९८५१२४२६६९
फेसबुकः www.facebook.com/leftreviewonline
ट्विटरः www.twitter.com/leftreviewnepal
ईमेलः [email protected]
अनलाइनः leftreviewonline.com
अंग्रेजीः leftreviewonline.com/english