नेपाली जीवनलाई मध्ययुगको फलामे साङ्लाबाट मुक्त गर्न, बर्बर सामन्ती सभ्यताको पिँजडाबाट निकाल्न, अमानवता र आततायी अत्याचारका खोरबाट छुटाउन, शोषण, दोहन र रोदनका भासबाट मुक्त गर्न बन्द जीवन र रूग्णपनको चौघेरे पर्खाल तोड्न, दरिद्रता र पछौटेपनका दलदलबाट उकास्न, सामन्तका जुवा र जाँतोमा नारिनुको कहर र कष्टबाट बचाउन, प्रतिबन्धित, अभिशप्त...बाँकी