Tag: #नेपाल कम्युनिस्ट पार्टी

दस्तावेजहरूको अध्ययन कसरी गर्ने?

क. पुष्पलाल २०८२ वैशाख २ गते मंगलवार

दस्तावेजहरूको अध्ययन कसरी गर्ने?

आज म यस लेखमार्फत् पार्टी कामरेड, समर्थक, हितचिन्तक र नेपालको जनवादी आन्दोलनमा चाख राख्ने समस्त प्रगतिशील साथीहरूको अगाडि नेपाल कम्युनिष्ट पार्टीका दस्तावेजहरूको अध्ययन गर्ने सम्बन्धमा केही सुझावहरू पेस गर्न आवश्यक सम्झन्छु । किनभने, नेपाली जनक्रान्तिका विरोधी, अवसरवादी तथा विभिन्न स्वरूप लिएर आएका संशोधनवादीहरूले दस्तावेजका उद्धरणहरूको अर्थको अनर्थ गरी...बाँकी

पार्टी र राजनीति

क. पुष्पलाल २०८१ माघ १७ गते बिहीवार

पार्टी र राजनीति

वर्गयुक्त समाजमा एक वर्गको आर्थिक राजनैतिक, सामाजिक तथा सांस्कृतिक स्वार्थ अर्को वर्गसँग मेल खाँदैन । प्रत्येक समस्याप्रतिको दृष्टिकोण एकवर्ग र अर्को वर्गको बिचमा एकदमै भिन्न हुन्छ । अतः समाजको प्रत्येक क्षेत्रमा भिन्नाभिन्नै वर्गको बिचमा आपसी संघर्ष भई नै रहेको हुन्छ । यो संघर्ष व्यक्ति व्यक्ति बिचको नभई संगठित...बाँकी

नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र

क. पुष्पलाल २०८० भदौ २९ गते शुक्रवार

नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र

नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र (पहिलो घोषणापत्र) (१५ सेप्टेम्बर, १९४९) पहाड पर्वत खोला नाला जग्गा जमिन सबको मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको ! १ विगत चालिस वर्षमा दुई विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको फलस्वरूप विश्वको छ खण्डको एक खण्ड भू-भाग पुँजीवादी घेराबाट मुक्त भएको छ र...बाँकी

अध्यक्ष प्रचण्डद्वारा नेकपा सचिवालयमा प्रस्तुत प्रतिवेदन

क. पुष्पकमल दाहाल 'प्रचण्ड' २०७७ फागुन २९ गते शनिवार

अध्यक्ष प्रचण्डद्वारा नेकपा सचिवालयमा प्रस्तुत प्रतिवेदन

प्रिय कमरेडहरु, सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा समेत असाधारण उत्साह र उर्जा प्रदान गर्दै अघि बढेको पार्टी एकता प्रक्रियाले आज निकै ठूलो अन्योल र गतिरोधको सामना गरिरहेको छ । पार्टीमा उत्पन्न अविश्वास, आशंका र अन्तरविरोध समाधान गर्ने अनेकौँ प्रयासहरु भए पनि अपेक्षित सकारात्मक परिणाम आउन भने सकेको...बाँकी

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १९ गते आइतवार

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ऐतिहासिक निर्णयहरू गर्दै आइतबार समापन भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बिचमा भएको ऐतिहासिक पार्टी एकतापश्चात केन्द्रीय समितिको पहिलो बैठक बसेर सपथ ग्रहण गराएको एक्काइस महिनापछि बसेको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले अध्यक्षद्वयको तर्फबाट...बाँकी

नेकपाद्वारा राष्ट्रिय सभाका लागि पार्टीका उम्मेदवारहरू तय

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १८ गते शुक्रवार

नेकपाद्वारा राष्ट्रिय सभाका लागि पार्टीका उम्मेदवारहरू तय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी सचिवालय सदस्य एवं प्रवक्ता क. नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्टिय सभानिर्वाचनका लागि नेकपाका...बाँकी

नेकपा सचिवालय बैठक, एमसीसी र सभामुख एजेण्डामा

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १३ गते आइतवार

नेकपा सचिवालय बैठक, एमसीसी र सभामुख एजेण्डामा

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको बताइएको छ । बिहान ९ बजे सुरु बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संघीय संसदको सभामुख चयन एजेन्डा रहेको नेकपा...बाँकी

कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न सक्दैन – क. किरण

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ११ गते शुक्रवार

कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न सक्दैन – क. किरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण'ले कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न नसक्ने दाबी गर्नुभएको  छ। १२७ औँ माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) को तर्फबाट बिहिबार एक सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले सो कुरा...बाँकी

नेपाल कम्युनिस्ट पार्टी, सरकार र समृृद्धिका आधारहरु

क. सेसुराम भण्डारी २०७६ भदौ १० गते मंगलवार

नेपाल कम्युनिस्ट पार्टी, सरकार र समृृद्धिका आधारहरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता कसैको नीजि स्वार्थको लागि नभई राष्ट्रिय आवश्यकताको आधारमा भएको हो । गन्तव्य एक, बाटो फरक । एउटा, बाटो ससस्त्र जनयुद्धबाट जनवादी गणतन्त्र २१औं शताव्दीको जनवाद प्राप्त गर्ने नेकपा (माओवादी केन्द्र) र शान्तिपूर्ण संक्रमण संसदीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरी जनताको बहुदलीय जनवादी...बाँकी

सत्तामा पुगेपछि कम्युनिष्टहरु राजा-महाराजा बने – अध्यक्ष प्रचण्ड (संबोधनको पूर्ण पाठ)

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ७ गते शनिवार

सत्तामा पुगेपछि कम्युनिष्टहरु राजा-महाराजा बने – अध्यक्ष प्रचण्ड (संबोधनको पूर्ण पाठ)

२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना एउटा ऐतिहासिक परिघटना थियो । नेपाली समाजलाई यो बिन्दुमा ल्याइ पुर्‍याउन  मार्क्सवादी दर्शन र वर्ग संघर्षको मुख्य भूमिका रहेको छ । अहिले संघर्षका धेरै तीतामीठा, त्याग तपस्या र बलिदानका श्रृंखला पार गरेर देशको नेतृत्त्व गर्ने देशको सबैभन्दा ठूलो पार्टी लोकप्रिय मत सहित देशलाई...बाँकी