Tag: #नेकपा

नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि प्रकाशित सबभन्दा पहिलो पर्चा

क. पुष्पलाल २०८२ वैशाख ९ गते मंगलवार

नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि प्रकाशित सबभन्दा पहिलो पर्चा

नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ ! "एकातिर नागरिक अधिकार लिई छोड्छौँ” भन्ने नारा बुलन्द गर्ने सयौँ भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरूमा राणा सरकारले घोषणा गर्‍यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन-कानुन, नियमावली जारी भयो। यो...बाँकी

दस्तावेजहरूको अध्ययन कसरी गर्ने?

क. पुष्पलाल २०८२ वैशाख २ गते मंगलवार

दस्तावेजहरूको अध्ययन कसरी गर्ने?

आज म यस लेखमार्फत् पार्टी कामरेड, समर्थक, हितचिन्तक र नेपालको जनवादी आन्दोलनमा चाख राख्ने समस्त प्रगतिशील साथीहरूको अगाडि नेपाल कम्युनिष्ट पार्टीका दस्तावेजहरूको अध्ययन गर्ने सम्बन्धमा केही सुझावहरू पेस गर्न आवश्यक सम्झन्छु । किनभने, नेपाली जनक्रान्तिका विरोधी, अवसरवादी तथा विभिन्न स्वरूप लिएर आएका संशोधनवादीहरूले दस्तावेजका उद्धरणहरूको अर्थको अनर्थ गरी...बाँकी

कमरेड पुष्पलाललाई आज बुझ्दा र यथार्थ औँल्याउनुपर्दा

क. लोकनारायण सुवेदी २०७८ साउन ६ गते बुधवार

कमरेड पुष्पलाललाई आज बुझ्दा र यथार्थ औँल्याउनुपर्दा

नेपालको समकालीन राजनीतिमा कमरेड पुष्पलाल को दृष्टिकोण, निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको मार्क्सवाद, लेनिनवाद र माओविचारधारा आजका चालु नेताहरूकोजस्तो सस्तो नेतागिरी छाँट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पण्डित्याइँ प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरू...बाँकी

विवादमा एमाले : विगत र वर्तमान

क. छवि सुवेदी २०७८ जेठ ७ गते शुक्रवार

विवादमा एमाले : विगत र वर्तमान

कमेरड पुष्पलाल भन्नुहुन्छ - वर्गस्वार्थका निम्ति खेलिने विभिन्न वर्गका क्रियाकलाप नै राजनीति हो । उहाँले नेपालीमा अनुवाद गरेको 'कम्युनिस्ट घोषणा पत्र' सन् १९४९ अप्रिल ५ मा दार्जिलिङबाट प्रकाशित भएको थियो । सन् १९४९ अप्रिल २२ का दिन कोलकाताको श्याम बजारस्थित नवीन सरकार लेनमा भएको सानो भेलाले कमरेड पुष्पलालको...बाँकी

नैतिकताको कसीमा नाङ्गेझार ओलीका दुर्दिन सुरु

क. शिव अधिकारी २०७८ वैशाख २४ गते शुक्रवार

नैतिकताको कसीमा नाङ्गेझार ओलीका दुर्दिन सुरु

हिजोआज ओली भन्ने वित्तिकै विकृति, अनुसाशनहीनता, निरङ्कुशता, भ्रष्टाचार आतंकको प्रतीक भन्ने पर्याय बनिसकेको छ । कसैलाई गाली गर्नु परे ‘ओली’ भनिदिए पुग्ने भयो । यसले हजारौँ नकारात्मक शब्द बराबर ‘ओली’ भनेपछि पुगिहाल्छ । जसरी हामी २०३६ तिरको आन्दोलनमा ‘प्रधान’ भन्ने गर्दथ्यौँ । त्यतिबेला ‘प्रधान’ भन्ने बित्तिकै पञ्चको दुश्चरित्रता...बाँकी

कर्णालीमा फ्लोर क्रसको भूकम्प र यसका तरङ्गहरू

क. छवि सुवेदी २०७८ वैशाख ५ गते आइतवार

कर्णालीमा फ्लोर क्रसको भूकम्प र यसका तरङ्गहरू

कर्णाली यतिबेला पुन: चर्चामा छ । कर्णाली प्रदेश सरकारमाथि विगत ६ महिनाको अन्तरालमा दुई पटक हमला भयो । दुवै पटकको हमलाबाट प्रदेश सरकार सकुशल बचेको छ । अघिल्लो हमलाको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताबद्ध थियो । वि.स. २०७७ साल असोज २५ गते संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता...बाँकी

जनआन्दोनलका सीमित उपलब्धिहरूको उपेक्षा र संभावित परिणाम

क. लोकनारायण सुवेदी २०७८ वैशाख ४ गते शनिवार

जनआन्दोनलका सीमित उपलब्धिहरूको उपेक्षा र संभावित परिणाम

नेपालको इतिहासको एउटा विडम्बना नै छ । अहिलेसम्म भएका तीनवटा ठुलठुला जनआन्दोलन २००७ साल, २०४६ साल र २०६३ सालको निकै दूरगामी महत्त्वका आन्दोलनहरूको समान राजनीतिक नेतृत्वले गर्न सकेको पटक्कै देखिएन । आन्दोलन सफल हुने तर तिनले दिएको दिशानिर्देशअनुसार देशले सार्थक अग्रगति नलिने जुन अन्तरविरोध विकसित हुँदै आएको छ,...बाँकी

मौका नपाएको मार्क्सवाद र मौका हुत्याएको व्यक्तिवाद

क. कालीबहादुर मल्ल २०७७ चैत १२ गते बिहीवार

मौका नपाएको मार्क्सवाद र मौका हुत्याएको व्यक्तिवाद

अंग्रेजको स्वार्थमा उदाएको जहानियाँ शासनको अन्त्यपछि नेपालमा सामन्तवाद र संसदवादको सहकार्य सुरु भयो । उपरिसंरचनाको पनि उपरिसंचनमा सामन्तवादको प्रतिनिधि अर्थात्‌ राजतन्त्र र आर्थिक आधारमा पनि सामन्तवाद भएपछि संसदवाद चेपुवामा पर्‍यो र उसको विचार र राजनीति तथा अर्थनीति लागु गर्न सम्भव थिएन । यसैको परिणाम राजाले आर्थिक आधार र...बाँकी

कमरेड माधवकुमार नेपालबारे मेरो अनुभूति

क. मोहम्मद जाकिर हुसैन २०७७ चैत २ गते सोमवार

कमरेड माधवकुमार नेपालबारे मेरो अनुभूति

माथिको तस्वीरमा भएको मान्छेसँग जीवनमा २०-२५ पटक भेटेको छु । जतिपटक भेटेको छु नयाँ परिचय दिएको छु । उहाँको दिमागमा म बस्न नसकेको मान्छे हो । अनि, एमाले-माओवादी एकतापछि म उहाँलाई भेट्न कहिल्यै गइन । (नेता भेट्न जाने मेरो बानी नभएर) । तर, आज नेपाली राजनीतिमा "विचरा" को...बाँकी

नेकपाको फुटबारे यसरी पनि सोचौँ कि?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ चैत २ गते सोमवार

नेकपाको फुटबारे यसरी पनि सोचौँ कि?

अहिले सत्तासीन नेकपा फुटाएर सत्ताबाट, सरकारबाट र सदनबाट कम्युनिस्टहरुलाई हटाउन लागे, माओवादी पनि फुटिहाल्यो, हुँदाहुँदा धेरै अघिदेखि नफुटेर देशको सबैभन्दा ठुलो पार्टी बनेको एमाले पनि फुट्नै लाग्यो आदि-इत्यादि भनेर जनता-कार्यकर्ता अत्यन्त चिन्तित छन्  । अर्कोतिर, अब आउने चुनावमा त काङ्ग्रेस, जसपा, राप्रपाजस्ता प्रतिक्रियावादी, दलाल र प्रतिगामी शक्तिहरुले जित्लान्...बाँकी