Tag: #सभामुख कृष्णबहादुर महरा

सरकारलाइ सभामुखकाे ध्यानाकर्षण : पर्याप्त छलफल गरेर मात्र कानुन निर्माण गर ।

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १३ गते बुधवार

सरकारलाइ सभामुखकाे ध्यानाकर्षण : पर्याप्त छलफल गरेर मात्र कानुन निर्माण गर ।

काठमाडौं, सभामुख कृष्णबहादुर महराले सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘सूचनाको हकको राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै सभामुख महराले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायलाई सचेत गराउनुभएको हो । सभामुख महराले सूचनाको हकसम्बन्धी कानुन परिमार्जन...बाँकी

भाषा र संस्कृतिकाे संरक्षण गर्नु राज्यकाे दायित्व हाे- सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २ गते शनिवार

भाषा र संस्कृतिकाे संरक्षण गर्नु राज्यकाे दायित्व हाे- सभामुख महरा

दाङ, सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताउनुभएको छ । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताउनुभयो । संविधानले बहुपहिचानयुक्त...बाँकी

हेलिकोप्टर दुर्घटनामा निधन भएका शेर्पाका परिवारसँग सभामुखद्धारा भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २१ गते मंगलवार

हेलिकोप्टर दुर्घटनामा निधन भएका शेर्पाका परिवारसँग सभामुखद्धारा भेट

काठमाडौं, सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारसँग भेट गर्नुभएको छ । सोमबार दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी उहाँले शेर्पा परिवारलाई सान्त्वना दिँदै धैर्यधारण गर्न आग्रह गर्नुभयो । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई...बाँकी

सभामुख महराद्वारा शोक वक्तव्य जारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

सभामुख महराद्वारा शोक वक्तव्य जारी

काठमाडौँ ।  संघीय संसदका सम्मागगीय सभामुख कृष्णबहादुर महराले आज दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको अकल्पनीय र आकस्मिक निधन भएको घटनामा दुःख व्यक्त गर्नु भएको छ । आज साँझ एक शोक वक्तव्य जारी गर्दै उहाँले सो कुरा...बाँकी

समाज परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ९ गते बिहीवार

समाज परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण – सभामुख महरा

पोखरा । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटालिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै उहाँले समाज परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै...बाँकी

सभामुख महरासँग नवनियुक्त उत्तर कोरियाली राजदूतको भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २७ गते आइतवार

सभामुख महरासँग नवनियुक्त उत्तर कोरियाली राजदूतको भेट

काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) का नवनियुक्त राजदूत जो योङ मानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आइतबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मनले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका अवसरमा सभामुख महराले नेपाल–प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) बीचको कूटनीतिक सम्बन्ध साढे चार...बाँकी

प्रमुख प्रतिपक्ष दल काँग्रेसको अवरोधका बाबजुद ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ ११ गते शुक्रवार

प्रमुख प्रतिपक्ष दल काँग्रेसको अवरोधका बाबजुद ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोध र नाराबाजीका बीच संघीय संसदको प्रतिनिधिसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए । काँग्रेस सांसदहरुलाई प्रक्रिया...बाँकी

खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस २९ गते आइतवार

खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ – सभामुख महरा

काठमाडौं, पुस २८ । सभामुख कृष्णबहादुर महराले खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको र स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद क्षेत्र निकै महत्त्वपूर्ण योगदान गर्ने बताउनु भएको छ । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कृत गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो...बाँकी