काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उपसभामुख डा.शिबमाया तुम्बाहाङफे समक्ष राजीनामा दिनु भएको छ । राजीनामा पत्रमा सभामुख महराले 'हिजोदेखि विभिन्न संचार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबिन नसकिँदासम्मका लागि...बाँकी
काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोप निराधार भएको भन्दै उनको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ। सभामुख महराले संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएको भन्दै केही संचारमाध्यममा आएका समाचारप्रति सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले ध्यानाकर्षण भएको जनाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिला...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले शनिबार एक शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुश्लिम समुदायहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । सभामुख महराले जारी गर्नु भएको शुभकामना सन्देशमा "इस्लाम धर्मावलम्बीहरुले भव्य रुपमा मनाउने यस पर्वले आपसी सहिष्णुता,...बाँकी
काठमाडौं, सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुभएको छ। नेपाल ललितकला पत्रकार समाजले आज (शनिबार) नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गर्नुभएको हो । आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै जोशीलाई ताम्रपत्रसहित...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले पाटन अस्पतालमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढा लाई भेटी स्वास्थ्य स्थितिको जानकारी लिनु भएको छ । आज (शुक्रबार) बिहान पाटन अस्पताल, ललितपुर पुगेर सभामुख महराले पूर्वसांसद बुढाको स्वास्थ्य स्थितिको जानकारी लिनुका साथै उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको भन्दै षड्यन्त्रमूलक ढंगले गरिएका भ्रामक प्रचार तथा कपोलकल्पित समाचारहरूको खण्डन गरिएको छ । हिजो सभामुख महराको सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी झूठा समाचारहरूको खण्डन गरेको हो । सभामुख महराका प्रेस सल्लाहकार...बाँकी
गोरखा, सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएकाे छ । भूकम्पपछि गोरखा दरबारको पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार बिहान गाेरखा पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभएकाे हाे । 'दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो ।' -...बाँकी
काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । चिनियाँ भाषा शिक्षक संघले आइतबार (आज) काठमाडौंमा आयोजना गरेको ‘दोश्रो बेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला'को उद्घाटन गर्नुहुँदै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्त्वपूर्ण...बाँकी
दोहा, सभामुख कृष्णबहादुर महराले चीन, भारत, गणतन्त्र कोरिया र माल्दिभ्सको संसदीय टोलीसँग शिष्टाचार भेट गर्नुभएकाे छ । अन्तर व्यवस्थापिका संघ (आइपियू)को १ सय ४० औं सभामा सहभागी हुन कतार आएका संसदीय प्रतिनिधि मण्डलसँग सभामुख महराले सोमबार र मंगलबार दोहास्थित होटल सेराटनमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएकाे हाे । भेटवार्ताका...बाँकी
कतार, कतार भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू) को १४० औं सभामा सहभागी हुन कतार आएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता...बाँकी