काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यीको सम्मानमा आज साँझ राजधानीमा रात्रिभोजको आयोजना गर्नुभयो । रात्रिभोजलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत संघीय गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन बिच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।...बाँकी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी बिच आज शिष्टाचार भेटघाट भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । शिष्टाचार भेटका...बाँकी