एक्काइसौँ शताब्दी अहिलेसम्मका केही चर्चित पुस्तकहरू चयन गर्नु परेमा एउटा साधारण पाठकको हैसियतले मेरो सानो अध्ययनमा सन् २००० मा प्रकाशित ली क्वान यीको फ्रम थर्ड वर्ल्ड टु फस्ट निकै चर्चामा रह्यो । सन् १९६५ देखि २००० सम्ममा सिंगापुरको चमत्कारिक आर्थिक विकासको यस पुस्तकमा राम्रो चित्रण गरिएको छ ।...बाँकी