Tag: #वार्षिकोत्सव

भ्रष्टाचार शून्यमा झार्न सरकार प्रतिबद्ध छ: भूमिव्यवस्था मन्त्री पद्मा अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २५ गते शनिवार

भ्रष्टाचार शून्यमा झार्न सरकार प्रतिबद्ध छ: भूमिव्यवस्था मन्त्री पद्मा अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल ले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको बताउनुभएको छ । स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ४ चित्रेस्थित श्री मातृभूमि माध्यामिक विद्यालयको ५८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा...बाँकी

नेपाल आयल निगमको ५०औं वार्षिकोत्सव भव्य रूपले सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस २७ गते आइतवार

नेपाल आयल निगमको ५०औं वार्षिकोत्सव भव्य रूपले सम्पन्न

बुटवल । देशभर पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणको सम्पूर्ण जिम्मेवारी बहन गरिरहेको नेपाल आयल निगम लिमिटेडले यही पौष २६ गते विभिन्न कार्यक्रमहरू गरी आफ्नो स्वर्ण जयन्ती (५०औँ वार्षिकोत्सव) भव्य रूपले सम्पन्न गरेको छ । ‘सहजता, शुद्धता र पारदर्शिता - नेपाल आयल निगमको प्रतिबद्धता’ भन्ने मूल नारा र उद्देश्यसहित...बाँकी