स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल ले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको बताउनुभएको छ । स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ४ चित्रेस्थित श्री मातृभूमि माध्यामिक विद्यालयको ५८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा...बाँकी