काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उत्पादनले भोकमरी नै लाग्ने अवस्था साँच्चै नभएको बताउनुभएकाे छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने दावी गर्नुभयाे। ‘कृषिमा दुई तिहाइ जनसंख्या अनावश्यक ढंगले अल्झिराखेको छ, यसमा पनि समय अनुकुल...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ । सुनसरीको चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जना सहभागी नहुने हुनुभएकाे हाे। शनिबारदेखि सुरू हुन लागेको अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले...बाँकी
काठमाडौं, नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आधारमा उनीहरुलाई शुक्रबार सचेत गराइएको सैनिक स्रोतले बतायो । उनीहरुलाई पत्रचारसमेत गरिने जंगी अड्डा स्रोतको भनाइ...बाँकी
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पावरको कुनै सोख नभएकाे बताउनुभएकाे छ । बिहिवार राष्ट्रिय विकास परिषद्को दुई दिने बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक रुपले कतिपयले पावर केन्द्रित गरेकाे आराेप लगाएकाे भन्दै प्रधानमन्त्रीले साे आराेपकाे खण्डन मात्र गर्नुभएन आफूमा केवल देशको विकास र जनताको परिवर्तनको सोख रहेकाे बताउनुभयाे...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सरकार सम्हालिसकेपछि धेरै काम भएको दाबी गर्नुभएकाे छ । काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले कुरा मात्रै गरेर नहुने काम नै गर्नुपर्छ भनेकोतर्फ लक्षित गर्दै सरकारले काम नै गरिरहेको दाबी गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे...बाँकी
काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताउनुभएकाे छ। मंगलबार ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक बनाउने दाबी गर्नुभयाे । उहाँले इतिहासमै तिब्र आर्थिक बृद्धिदर बढेको मुलुकका रूपमा परिचित गराउने बताउनुभयाे। ‘हामीले...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा भीषण आँधी हुरीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएकाे छ । आइतबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएकाे हाे । आइतबार साँझ आएको भीषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ भने ४ सयजना...बाँकी
झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै आरोप वा टिप्पणीबाट सरकारले विकासको काम नरोक्ने बताउनुभएकाे छ । आइतबारदेखि झापाको दमकमा शुरु भएकाे वृहत वाङ्मय सभाको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयाे - ‘तपाइँ आफै भन्नुहाेस्। केपी ओली प्रधानमन्त्री भएका बेला काम रोकिएर बस्न सक्ला त? असम्भव।’ दमक नगरपालिकाले तयार पारेको एप्सको ...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर रहेको बताउनुभएको छ । शुक्रबार नेपाल लगानी सम्मेलन २०७५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएको र नेपाल व्यापार र लगानीका लागि आफै तत्पर रहेको हुनाले लगानीको राम्रो अवसर रहेको बताउनुभएको हो।...बाँकी
काठमाडौं, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनु भएकाे छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...बाँकी