१. समाज विकासको चरणमा समाजवादी अर्थव्यवस्था पुँजीवादपछि आएको विश्व इतिहासमा सबैभन्दा पछिल्लो अर्थव्यवस्था हो। २. हिजो मार्क्स–एङ्गेल्सले पुँजीवाद चरम उत्थानमा पुगेर त्यसले सर्वहारा वर्गमाथि अधिक उत्पीडन गर्नुका साथै समाजमा अधिक दरिद्रीकरण सिर्जना गरेका बखत मजदुर वर्गको मुक्तिका खाँतिर पुँजीवादको विकल्पका रूपमा समाजवादको परिकल्पना गरेका थिए। त्यतिखेरका लागि यो...बाँकी
सम्पादकको टिप्पणीः चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असोज ५ गतेदेखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० तारिखसम्म) सम्म चीनको पाँच-दिने राजकीय भ्रमण जारी छ, जुन उहाँको नेपालको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको सुरुवातपछिको पहिलो चीन भ्रमण हो । ६९ वर्षीय (प्रधानमन्त्री प्रचण्ड) नेपालका सुविख्यात...बाँकी
यस अन्तर्वार्ताको प्रमुख स्रोत अमेरिकी मार्क्सवादी अध्ययन संस्थान (The American Institute for Marxist Studies) हो, जसले सिकागो ट्रिब्युनबाट साभार गरी सर्वप्रथम सन् १९७२ मा यसलाई प्रचार-प्रसारमा ल्यायो । यस संस्थाको उद्देश्य मार्क्सवादको प्रचार-प्रसार गर्ने र त्यससम्बन्धी विभिन्न विषयमा अन्तर्क्रिया, छलफल, बहस आदि चलाउने हो । अन्तर्वार्ताको सम्पादन उत्तरी...बाँकी
कम्युनिस्ट पार्टी र संसद (१) नयाँ युग र नयाँ संसदवाद सुरुदेखि, प्रथम अन्तर्राष्ट्रियको समयदेखि, नै संसदवादप्रतिको समाजवादी पार्टीहरूको धारणा बुर्जुवा संसदलाई प्रचारात्मक (Agitational) उद्देश्यका लागि उपयोग गर्नुपर्दछ भन्ने रहेको थियो । संसदमा भाग लिनुलाई वर्ग सचेतनालाई अर्थात् शासक वर्गप्रति सर्वहारा वर्गको घृणालाई विकास गराउने माध्यमका रूपमा लिइएको थियो...बाँकी
अक्टोबर कान्तिको विषयमा धेरैले धेरै धेरै कुरा लेखिसकेका छन् । तथापि मेरो आफ्नो सोच के हो भन्ने कुरा स्पष्ट पार्ने प्रयास गर्नेछु । हुन त एउटा अमेरिकन वक्ता (लेखक) ले अक्टोबर क्रान्ति ले दश दिनमै विश्वलाई थर्काइदियो भनेर लेख्नु भएको छ । मेरी सामान्य प्रश्न के छ भने...बाँकी
वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न...बाँकी
प्रस्तुत विषयलाई अन्तर्राष्ट्रिय सन्दर्भतिर वा शास्त्रीय मार्क्सवादतिर लग्ने हो भने लेख निकै लामो हुने सम्भावना छ । यसर्थ यसलाई नेपालको वर्तमान परिस्थितिमा नेपालभित्रै चलिरहेका राजनैतिक बहस छलफल वा अन्तक्रियाको सीमाभित्र रहेर विश्लेषण गर्नु सान्दर्भिक हुनेछ। यो सर्वविदित कुरा हो कि नेपालको वर्तमान राजनीतिक स्थिति नेकपा (एमाले) को राष्ट्रिय...बाँकी
'लेनिन संकलित रचना खण्ड ३५, पृ. ६५–६७' मा रहेको रूसी क्रान्तिका महानायक क. लेनिनले अक्टोबर क्रान्तिपश्चात जनताको नाममा गर्नुभएको यो सम्बोधनलाई प्रगति प्रकाशन मस्कोद्वारा प्रकाशित सोभियत सत्ता के हो शीर्षक लेनिनका संकलित रचनाहरूको नेपाली अनुवादबाट लिइएको हो - सम्पादक । मजदुर साथीहरू, सैनिकहरु, किसानहरू, तमाम श्रमिकहरू ! पेत्रोग्रादमा...बाँकी
प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरू लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरूप टिप्पणीहरू लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ – पाठकहरूका लागि यो रुचीकर हुनेछ । हामी समाजवादको निर्माणमा उद्यत छौँ...बाँकी
कार्ल मार्क्स र उनका सहयोद्धा फ्रेडरिक एङ्गेल्सले बेलायतमा औद्योगिक क्रान्तिपछि प्रतिस्पर्धात्मक अवस्थामा रहेको पुँजीवादी समाजको गहिरो अध्ययन गरे र के निष्कर्ष निकाले भने पुँजीवादमा उत्पादनको स्वरूप सामूहिक हुन्छ तर उत्पादनका साधन र सामाजिक श्रमको उपजमाथि स्वामित्वको स्वरूप निजी हुन्छ । मार्क्सका अनुसार यसरी उत्पादन सामूहिक हुने तर त्यसमाथिको...बाँकी