Tag: #जनआन्दोलन दिवस

चैत्र २४, जनआन्दोलन दिवस र विमर्श कार्यक्रमबारे केही कुरा

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ चैत २८ गते शनिवार

चैत्र २४, जनआन्दोलन दिवस र विमर्श कार्यक्रमबारे केही कुरा

ऐतिहासिक जनआन्दोलनको उत्कर्ष चैत्र २४ लाई ३१औँ जनआन्दोलन दिवसको रुपमा स्मरण गर्दै यही २०७७ चैत्र २४ गते पुष्पलाल अध्ययन समाजको आयोजनामा काठमाडौँको बालुवाटारस्थित नेपाल हाउसमा देशका सबैजसो पक्षका प्रतिष्ठित व्यक्तित्वहरुको सक्रिय सहभागितामा एक विमर्श कार्यक्रमका रुपमा जनआन्दोलन दिवस - चैत्र २४ मनाइयो । निरङ्कुश राजतन्त्र र निर्दलीय देशका...बाँकी