काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र)का...बाँकी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको अहिलसम्मकै नयाँ प्रविधि सहितको मौसमसम्बन्धी जानकारी दिने राडारको उद्घाटन गरेका छन् । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको...बाँकी
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त' ले ऊर्जा मन्त्रालय संयुक्त राष्ट्रसंघले निर्धारण गरेको दिगो विकासको लक्ष पूरा गर्न सक्षम रहेको बताउनु भएको छ । दिगो विकास लक्ष प्राप्त गर्ने सन्दर्भमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले दिगो विकास लक्षको बुँदा नम्बर ७ मा...बाँकी
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा आएका चीन, कोरिया, र अष्ट्रियाका लगानीकर्ताहरूसँग भेटवार्ता गर्नुभएकाे छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शनिवार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना र अवसरको वारेमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । मन्त्री पुनले शनिवार उर्जा क्षेत्रमा...बाँकी
दोलखा, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त' ले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएको छ। उर्जामन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युत आयोजनाको अवस्था बारेमा जानकारी लिन शुक्रवार साँझ दोलखा पग्नुभएको हो । मन्त्री पुन राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोसी जलविद्युत आयोजनालाई...बाँकी