साहुलाई साहुजी भन्न पाइयोस् ऊसँगै सैकडा चालिसमा ऋण लिन पाइयोस् ब्याजस्वरूप बेरूवा औँठी बुझाएर हजुर त मेरो भगवान्, ठुलो गर्जो टारिदिनुभो भन्दै खुट्टामा छाँद हालेर रून पाइयोस् । त्यही पैसा दलाललाई बुझाएर खाडी जान पाइयोस् । सके जिउँदै नभए कोफिनमा भए पनि देश फर्कन पाइयोस्, तब न समृद्ध...बाँकी