मार्क्सवाद–लेनिनवादको मार्ग निर्देशनमा नेपालमा समाजवाद स्थापना गर्ने ध्येयसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो । पहिलो पटक चुनावी गठबन्धन हुँदै अघि बढेको कम्युनिस्ट ध्रुवीकरणको प्रकृया सबै तहमा संगठन समायोजनसँगै पूरा भएको छ । नेकपाले संघ, प्रदेश र स्थानीय तीनै तहमा अत्याधिक जनमत हासिल गरेर सरकार सञ्चालन गरिरहेको...बाँकी