कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेपछि काठमाडौँको क्षेत्रपाटी सडकमा कामको खोजीमा काभ्रेपलाञ्चोकका ५७ वर्षीय रिक्साचालक डम्बर पन्तको फोटोले सामाजिक सञ्जाल पूरै छायो । दैनिक काम गरेर आफू बाँच्ने र परिवार पाल्नुपर्ने भएकाले लकडाउनले नराम्रोसँग प्रभाव पारेको उनको प्रतिक्रिया छ । यो एउटा पीडादायी...बाँकी
काठमाडौँ । उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई सरकारले ५ वर्ष कैद गर्ने निर्णय गरेको छ । शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री लेखराज भट्ट 'राकेश'को अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । कोरोना भाइरसको त्रासको कारण उपभोग्य वस्तुका कृत्रिम अभाव हुन नदिन सरकारले यस्तो निर्णय लिएको...बाँकी