‘लोसार’ नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने भोट भाषासँग सम्बन्धित तिब्बती मूलका बासिन्दाहरू गुरुङ, तामाङ, शेर्पा, योल्मो र डोल्पाली जातिहरूको प्रमुख चाड हो । यो चाडको उत्पत्ति तिब्बतमा भएको हो र जातिहरूको आप्रवासनसँगै नेपालमा भित्रिएको हो । भोट भाषासँग सम्बन्धित शेर्पा, भुटानी, योल्मो र डोल्पाली भाषाहरूमा ‘लो’ को...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु (गुरुङ) समुदायको महान चाड तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु (गुरुङ) समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै, 'तमु (गुरुङ) समुदायले पुरानो वर्षलाई बिदाइ गरी...बाँकी
काठमाडौ । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अबसरमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले शुभकामना व्यक्त गर्नु भएको छ । महराले आइतवार शुभकामना सन्देश जारी गरी शुभकामना व्यक्त गर्नु भएको हो । महराले तमु ल्होसारो शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ...बाँकी