जुद्ध शमशेर राणा प्रधानमन्त्री रहेको बेला १९८९ सालमा नेपालमा सिपाहीहरूको तलब मासिक १० रुपैयाँ थियो । एकदिन जुद्ध शमशेरले सिपाहीहरू टुँडिखेलमा जम्मा गरेर उनीहरूको मासिक तलब १० बाट १२ रुपैयाँ पुर्याएको घोषणा गर्दा सिपाहीहरूले टुँडिखेल नै उचाल्ने गरी जुद्ध शमशेरको जयजयकार गरेको काठमाडौँमा लामो समयसम्म चर्चा चलेको थियो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव क. विष्णु पौडेलले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन गरिएको सिफारिस सर्वसम्मत रहेको र हेरफेर नहुने बताउनुभएको छ । केही सञ्चार माध्यममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय उल्ट्याउँदै अर्थमन्त्री युवराज खतिवडालाई नै सिफारिस...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारी जग्गा हडप्ने आफ्नो कुनै मनसाय नभएको बताउनु भएको छ। आज एक प्रेस विज्ञप्ती जारी गर्दै उहाँले, "सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा...बाँकी
काठमाडौँ । नेकपाका महासचिव विष्णु पौडेलले फागुन १ गते जनयुद्ध दिवस मनाउन निर्देशन दिनुभएको छ । पार्टीभित्रको संभावित विवादको चर्चा परिचर्चाले बजार तताईरहेको बेला महासचिव पौडेलले जनयुद्ध दिवश मनाउने निर्देशनसँगै एकताको सन्देश दिनुभएको हो। महासचिव पौडेलले आईतवार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै भेनेजुएलाबारे सचिवालयले जारी गरेको...बाँकी