जुद्ध शमशेर राणा प्रधानमन्त्री रहेको बेला १९८९ सालमा नेपालमा सिपाहीहरूको तलब मासिक १० रुपैयाँ थियो । एकदिन जुद्ध शमशेरले सिपाहीहरू टुँडिखेलमा जम्मा गरेर उनीहरूको मासिक तलब १० बाट १२ रुपैयाँ पुर्याएको घोषणा गर्दा सिपाहीहरूले टुँडिखेल नै उचाल्ने गरी जुद्ध शमशेरको जयजयकार गरेको काठमाडौँमा लामो समयसम्म चर्चा चलेको थियो...बाँकी
बजेट शब्द पैसा वा कागज राख्ने चम्फुलाई बुझाउने फ्रेन्च शब्द "बुजेट (Bougette)" बाट आएको हो भन्छन् । कौटिल्य हुन वा युरोपको नर्मन युग, आम्दानी खर्चको व्यवस्थित विवरण राख्ने चलन पुरानै हो । साउथ सी बबलको अस्तव्यस्ततापछि सन १७२० को वर्ष बेलायतमा सरकारी आर्थिक योजनाको प्रतिबिम्ब बनेर बजेटको पहिलो...बाँकी