काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले दशैँ, तिहार, छठ र नेपाल संवत लगायतका चाडपर्वहरूको अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले शुभकामना प्रदान गर्नु भएको हो । शुभकामनाको पूर्णपाठः...बाँकी