काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारसँग संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूलाई अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपश्चात स्वतसिद्ध अल्पमतमा परेको...बाँकी