सन्दर्भः भारतको लोक सभा निर्वाचन
लोक सभाका लागि उमेद्वारी दर्ता गर्दै क. कन्हैया कुमार (अप्रिल ९)
भारतको लोकसभाका लागि विहार प्रदेशको बेगुसरायबाट यही अप्रिल ९ तारिखमा भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट उमेद्वारी दर्ता गर्न जाँदै गर्दाको जुलुशको एक सामान्य झलक ।