Bollywood Actor Prakash Raj
 

बिहारको बेगुसारायबाट भारतको लोकसभाको निरवाचनमा मोदी सरकारका केन्द्रीय मन्त्री गिरिराजसँग चुनाव लडिरहेका भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारलाई विजयी गराउने संकल्प लिएर बलिवुडका चर्चित अभिनेता प्रकाश राज बेगुसराय पुगेका छन् । उनको गहकिलो मन्तव्यः